टाढिएका आफन्त नजिकिनेछन् भने विगतका कमजोरीलाई पनि सुधार गर्न सकिनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। तत्कालको फाइदा हेर्दा सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ। (नेपाली पात्रो)